काठमाडौं । शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ अङ्कमा झरेको छ । आज जलविद्युत् र जीवनबीमा समूहको शेयर एक प्रतिशतभन्दा […]
काठमाडौं । नेपाल नर्सिङ सङ्घले सरकारसँग भएको सहमतिबाट पछि हटेर ४८ घण्टा भित्र माग सम्बोधन गर्न अनुरोध गरेको छ । आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राखेको भन्दै सङ्घले माग पूरा नभएमा सरकारी, निजि, गैरसरकारी, […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज दोहा पुग्नु भएको छ। राष्ट्रपति पौडेल कतारका अमिर शेख […]
झापा । भारतमा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । तेलङ्गनाको रङ्गा रेड्डी जिल्लामा बिहान बस र यात्रुबाहक ट्रक ठोक्किएका बीबीसी हिन्दीले जनाएको छ । […]
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकअघि प्रधानमन्त्री कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरिरहनु भएको छ। उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको […]
काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गर्नु भएको छ। वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेको उहाँको सचिवालयले जनाएको छ । अहिले […]
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराउनु भएको छ । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत […]
इलाम । आगामी फागुन २१ लाई निर्वाचनको मिति घोषणा भएसँगै इलाममा नयाँ मतादाताका सङ्ख्या धमाधम थपिँदै गएका छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा गरेका मतदाताले मतदान गर्न पाउने भएकाले पनि अहिले नयाँ […]
रसुवा । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्ने भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि दुई देशबीचको […]