२०८३ वैशाख १२ शनिवार , ०८:१९:३४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ४०० रुपैयाँले घटेर तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

मङ्गलवार, कार्तिक १८, २०८२

महोत्तरी । यसपाली मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । राजदूतलाई फिर्ता बोलाउने अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि सरकारले उनीहरुलाई नेपाल बोलाएको छ । परराष्ट्र मन्त्रालयले उनीहरूलाई नेपाल बोलाएर मन्त्रालयमा हाजिर गराउने भनी पत्र पठाएको हो । अस्ति […]

मङ्गलवार, कार्तिक १८, २०८२

भद्रपुर । झापाको नेतृत्व सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विकृतिरहित झापा निर्माण गर्न र शान्ति सुव्यवस्थाका लागि अपराध नियन्त्रणमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् । धनकुटाबाट झापा आइपुगेका प्रजिअ गेलालले आसन्न निर्वाचन भयरहित […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरोध भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्गहरू अझै अवरुद्ध छन् । कोशी प्रदेशमा अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ […]

मङ्गलवार, कार्तिक १८, २०८२

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र छ । वि.सं. २०६७ मा निर्माण थालिएको यो पुलमा चार करोड रुपैयाँ खर्च भइसकेको छ । १५ […]

मङ्गलवार, कार्तिक १८, २०८२

अर्घाखाँची । दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलका चालक पाणिनी–४ निगालीका १८ वर्षीय गौतम विक र मोटरसाइकल पछाडी बसेका २४ वर्षीय सागर विकको […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरूबीच यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग फुटबल गर्ने सहमति भएको छ । हिजो एन्फा कम्प्लेक्समा एन्फा र क्लबहरूबीच बसेको बैठकपछि […]

मङ्गलवार, कार्तिक १८, २०८२

झापा । धान काटेर भित्र्याउने बेलामा लगातार पानी परेपछि धेरै ठाउँमा काटिएको धान खेतमै भिजेको छ भने कतिपय किसानको नकाटिएको धान पनि लडेर पानीमा भिजेको छ । यस्तो अवस्थामा सबैभन्दा पहिले खेतको अवस्थाको मूल्याङ्कन गर्नु […]

मङ्गलवार, कार्तिक १८, २०८२