२०८३ वैशाख १२ शनिवार , १०:०७:०३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिव तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच हिजो भएको छलफलले डेडिकेटेड तथा […]

मङ्गलवार, कार्तिक १८, २०८२

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ । नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले […]

मङ्गलवार, कार्तिक १८, २०८२

झापा । चीनको एक मेडिकल टोलीले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभ–जी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ । उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीमा रहेको एक अस्पतालमा दक्षिणी […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ । उनीहरु विदेशी पर्यटक रहेका छन् । हिमपहिरोमा परी तीन जनाको ज्यान गएको र पाँच […]

मङ्गलवार, कार्तिक १८, २०८२

झापा । झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सिक्किमको सिङलिङ एस.सीबीच खेल हुँदैछ । खेल झापाको दुधे रङ्गशालामा दिउँसो २ बजेपछि शुरु हुनेछ । हिजो भएको उद्घाटन खेलमा नेपाल […]

मङ्गलवार, कार्तिक १८, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थायी पदपूर्ति नगरुन्जेलका लागि यसअघि हटाइएका अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूलाई पुनः काममा फर्काउने निर्णय गरेको छ। सोमबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ती कर्मचारीहरूलाई अस्थायी रूपमा पुनः […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । आयोगको कार्यालयमा आज राष्ट्रिय समाचार समिति (रासस) को व्यवस्थापन र राससकर्मीसँग आगामी फागुन २१ […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगाडि नै विदेशी नागरिकलाई लैजाने एजेन्सी कारबाहीमा परेको छ। मल्टि एड्भेञ्चर प्रा।लिले जर्मनका नागरिक मार्टिन सरमलाई अनुमति लिएको मिति अगाडि नै ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा पदयात्रामा लगेको हो। अध्यागमन विभागका […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई लाख १० हजार जनाभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार साउनदेखि असोज महिनासम्ममा दुई लाख १० हजार ५१६ जनाले श्रम स्वीकृति लिएका हुन् […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोलाएर आयोजना गरिएको छलफलमा उहाँले यस्तो निर्देशन दिनु […]

सोमवार, कार्तिक १७, २०८२