२०८३ वैशाख १२ शनिवार , ११:३९:४३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार श्रेष्ठले […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौँ । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरोध भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका हुन् । कोशी प्रदेशमा अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ […]

सोमवार, कार्तिक १७, २०८२

विराटनगर । विराटनगर–१४ विष्णुटोल नजिक सिघिया खोलामा एक पुरुषको शव फेला परेको छ। शनिबारदेखि हराइरहेका ३० वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार (आज) बिहान खोलामा भेटिएको प्रहरीले जनाएको छ। मण्डल सिघिया खोलामा हराएको भन्दै परिवारले खोजी […]

सोमवार, कार्तिक १७, २०८२

झापा । शक्तिशाली भूकम्पमा परी अफगानिस्तानमा अहिलेसम्म कम्तीमा २० जनाको ज्यान गएको छ भने ३२० जना भन्दा धेरै घाइते भएका छन् । बीबीसीका अनुसार अफगानिस्तानको उत्तरी क्षेत्र, मजार–ए–शरिफ नजिकैको खोल्मामा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो […]

सोमवार, कार्तिक १७, २०८२

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–७, स्थित रहेको राम्चेडाँडा पर्यटकको रोजाईमा पर्न थालेको छ । पछिल्लो केही समय यता आन्तरिक तथा बाह्य पर्यटहरुहको चहलपहल बढ्न थालेसँगै राम्चेडाँडा पर्यटकको राजाईमा पर्न थालेको हो। राम्चेडाँडा जिल्ला सदरमुकाबाट करिब […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गरेकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ […]

सोमवार, कार्तिक १७, २०८२

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ । हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । यसवर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबर महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन बढेको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दक्षिण […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । आज सुनको भाउ हिजो जस्तै तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने बढेको […]

सोमवार, कार्तिक १७, २०८२

भद्रपुर । झापाको भद्रपुर–७ बोक्तोबारीकी १७ वर्षीया प्रियङ्का सिंह राजवंशी पाँच दिनदेखि बेपत्ता भएकी छन्। प्रियङ्का कात्तिक ४ गते बिहान ५ बजे घरबाट बाहिरिएकी थिइन् र त्यसपछि उनी सम्पर्कविहीन भएको उनका दाजु कृष्णदेव सिंह राजवंशीले […]

सोमवार, कार्तिक १७, २०८२