२०८३ वैशाख १२ शनिवार , ०८:१९:३४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको विषयलाई लिएर सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला अदालतले जाहेरी दिएका हुन् । […]

मङ्गलवार, कार्तिक १८, २०८२

चितवन । सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए । पर्यटक र निकुञ्जका […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । ललितपुरको पाटनमा जारी ऐतिहासिक कात्तिक नाच अन्तर्गत ८औं दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा जारी नाच अन्तर्गत सोमबार राती नृसिंह अवतार (हिरण्यकश्यपु बध) मञ्चन गरिएको हो […]

मङ्गलवार, कार्तिक १८, २०८२

झापा । सुडानको एल–फासर शहरमा भएको अत्याचार युद्ध अपराध र मानवताविरुद्धको अपराध हुन सक्ने सङ्केत पाएको अन्तर्राष्ट्रिय फौजदारी अदालतको अभियोजनकर्ताको कार्यालय (आईसीसी)ले जनाएको छ । आईसीसीका अभियोजकको कार्यालय (ओटीपी) ले सामूहिक हत्या, बलात्कार र अन्य […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । श्रीलङ्कामा आजदेखि शुरु हुने काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आयोजक श्रीलङ्का र माल्दिभ्सबीच उद्घाटन खेल […]

मङ्गलवार, कार्तिक १८, २०८२

इलाम । गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराले इलाममा ११ अर्ब ८१ करोड बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा ११ अर्ब ८१ […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सात जनाको ज्यान गएको पुष्टि भएको छ । अझै एक जना बेपत्ता भएका र हिजो बेलुकी उद्धार गरिएका चार जनाको उपचारका […]

मङ्गलवार, कार्तिक १८, २०८२

म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पक्षीविद् सङ्घले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यो वर्ष चिरकालिजको सङ्ख्या तेब्बरले बढेको हो । अध्ययन टोलीमा सहभागी अनुसन्धानकर्ता […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । देशभर अहिले मतदाता नामावली सङ्कलनको काम भइरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार अहिले मतदाता नामावली सङ्कलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेका छन् […]

मङ्गलवार, कार्तिक १८, २०८२

मकवानपुर । बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको उपचारका क्रममा निधन भएको छ । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएकी पूर्व राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको बागमती प्रदेशका […]

मङ्गलवार, कार्तिक १८, २०८२