२०८३ वैशाख १२ शनिवार , ०६:४२:३३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

जनकपुरधाम । भारतको बिहार राज्यमा २० कात्तिक (६ नोभेम्बर) देखि हुन गइरहेको विधानसभा चुनावलाई लिएर नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ । चुनावमा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सशस्त्र प्रहरी […]

मङ्गलवार, कार्तिक १८, २०८२

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका(५, झुम्का कारागारबाट फरारमध्ये अधिकांश फर्किएको भएपनि अझै ५०० भन्दा बढी कैदीबन्दी सम्पर्क बाहिर रहेका छन् । भदौ २४ गते राति जेनजी आन्दोलनको अव्यवस्थाबिच झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये ठुलो सङ्ख्यामा पुनः […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ६४ अङ्कले घटेर २ हजार ५९५ दशमलव २४ विन्दुमा झरेको छ । आज सबै […]

मङ्गलवार, कार्तिक १८, २०८२

झापा । चर्चित अमेरिकी कफी चेन कम्पनी स्टारबक्सले चीनमा रहेको आफ्नो व्यवसायको ठूलो हिस्सा बेच्न लागेको छ । स्टारबक्सले लगानी फर्म बोयु क्यापिटलसँगको ४ अर्ब अमेरिकी डलरको सम्झौताको एक भागका रूपमा चीनमा आफ्नो व्यवसायको ६० […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । गएको असोज महिनामा गाडी दुर्घटनामा परेर देशभर २४७ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा तीन हजार ९४७ वटा गाडी दुर्घटना हुँदा २४७ जनाको ज्यान गएको हो । […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा अहिलेसम्म ६ […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ। बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गर्नु भएको थियो। उहाँले गरेको प्रस्ताव महाधिवेशन आयोजक […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । फरार रहेका निकोलस भुसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई आज दिउँसो पक्राउ गरेको हो। भुसाललाई आजै प्रहरीले काठमाडौं ल्याउने तयारी […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौँ । सोमबार (कात्तिक १७) बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा १३ निर्णय सार्वजनिक गर्नु भएको हो। मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा […]

मङ्गलवार, कार्तिक १८, २०८२