काठमाडौं । सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार १०० रुपैयाँले घटेर तोलाको दुई लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला गरेको छ । बोर्डले आज सूचना प्रकाशित गर्दै नियमित परीक्षामा समावेश […]
काठमाडौैं । नेपाल-भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकले विद्युत आदानप्रदान र अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी ७ बुँदे सहमति गरेको छ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत […]
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ मा रहेको ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा जात्रा सुरु भएको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन ‘पितृ’ सम्झने जात्राका रुपमा मनाइने नमोबुद्धमा बिहानैदेखि भीड लागेको छ । किंवदन्तीअनुसार शान्तिका प्रतीक गौतम […]
झापा । ३४ वर्षीय जोहरान ममदानी अमेरिकाको न्यूयोर्क शहरको मेयरमा निर्वाचित हुनुभएको छ । न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै उहाँ मेयर निर्वाचित हुनुभयो । ममदानी न्यूयोर्क शहरको पहिलो मुस्लिम […]
काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाण्डौले आज सूचना निकालेर स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदनको आह्वान गरेको […]
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौँको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ […]
झापा । झापाको बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने तयारी गरेको छ । बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा जिल्लामा अन्य पालिकाहरुमध्ये सबैभन्दा धेरै क्षति भएपछि सेवा पूर्ण रुपमा प्रभावित भएको थियो । बिर्तामोड नगरपालिकाका […]
काठमाडौं । वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’ मा समस्या सुनाउनेको सङ्ख्या बढे पनि तिनको समाधान भने कम हुने गरेको पाइएको छ । बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा २०८१/८२ मा कल सेन्टरमा ९५ हजार […]
झापा । अमेरिकाको केन्टकीको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ । दुर्घटनामा कम्तीमा ११ जना घाइते […]