काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा आउँदो फागुन २१ मा हुन लागेको चुनावको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका […]
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले आरएस पोखरा एफसीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दुवै टोलीले […]
झापा । भारतको बिहारमा आज पहिलो चरणको विधान सभा चुनावको मतदान भइरहेको छ । केही समय अघिदेखि मतदान प्रक्रिया शुरू भएको बीबीसी हिन्दीले जनाएको छ । पहिलो चरणमा १८ जिल्लाका १२१ विधान सभा सीटका लागि […]
काठमाडौं । गएको असोज महिनामा देशभर १८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा भएका आगलागीका घटनामा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । […]
झापा । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि ‘रेडिट’ र ‘किक’ लाई पनि सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा राखेको छ । अनलाइन फोरम ‘रेडिट’ र लाइभस्ट्रिमिङ प्लेटफर्म ‘किक’ का साथै अन्य सात प्रसिद्ध साइटहरू १६ वर्षमुनिका बालबालिकाका […]
झापा । झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा २ वर्षका बालकको खोलामा डुबेर मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–४ का विक्रम माझीका छोरा दिवांश माझी आज बिहान घर नजिकै रहेको अदुवा खोलामा खेल्ने क्रममा डुबेर मृत्यु भएको […]
विराटनगर । सुनसरीको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल बराहक्षेत्र मन्दिर परिसरमा आजदेखि कात्तिक पूर्णिमा मेला सुरु भएको छ। हरेक वर्ष कात्तिकको ठुली एकादशीदेखि सुरु हुने यो मेला १५ दिनसम्म लाग्ने गर्दछ। मेलामा देशभरिका साथै भारतका […]
चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा […]
काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १७ अङ्कले घटेर २ हजार ६ सय ७ दशमलव ४२ विन्दुमा पुगेको छ । आज होटल र म्युचल […]
काठमाडौं । कास्कीको पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सुपरभाइजर मार्केट प्रमुख वेदीप्रसाद सुवेदी, सचिव दिलबहादुर […]