२०८३ वैशाख १२ शनिवार , ०३:३३:३५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै हुनुहुन्छ । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । नेपाली टोलीले श्रीलङ्कामा चलिरहेको काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपमा घरेलु टोलीलाई हराएको छ । नेपालले श्रीलङ्कालाई ३–१ ले हराएको थियो । नेपाल २५–१८,२६–२४,१९–२५,२५–२० ले विजयी भएको हो । नेपाल आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्न अन्तरराष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना […]

बिहिवार, कार्तिक २०, २०८२

झापा । झापाको भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी भद्रपुर–गलगलिया सीमा नाका बन्द हुन लागेको हो । विधानसभा निर्वाचन अन्तरगत किशनगञ्ज जिल्लामा यी नोभेम्बर […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावली संकलन तथा अद्यावधिकको काम उत्साहजनक रुपमा भइरहेको छ । यसबीचमा दशैँ, तिहार र छठका कारण उत्साह कम देखिएको भए पनि केही दिनयता नामावली […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी गरिएको छ । ऊर्जामन्त्री कुलमान घिसिङले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण रहने गरी लगानी ढाँचा टुंग्याउन निर्देशन दिनुभएको छ । अहिले आयोजनाको लागत झन्डै […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई म्यानमारमा रहेको नेपाली दूतावासको पहलमा उद्धार गरिएको हो । उनीहरूलाई म्यानमारको म्यावडीबाट उद्धार गरी हिजो नेपाल पठाइएको थाइल्याण्डमा रहेको नेपाली दूतावासले […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको सबै खेलमा नेपाल पराजित भएको छ । अन्तिम खेलमा हिजो नेपाली टोली यूएईसँग ४ विकेटले पराजित भयो । नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९ […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी झन्डै २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई वटा टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा ९८ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेकोमा […]

बिहिवार, कार्तिक २०, २०८२