२०८३ वैशाख १२ शनिवार , १०:०५:४४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक ठाउँमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, पशुपति मन्दिर क्षेत्रलगायत ठाउँमा ब्याण्डविथ १० एमबीपीएसबाट बढाएर १५० एमबीपीएस पुर्याइएको छ । प्रत्येक […]

बुधवार, कार्तिक १९, २०८२

झापा । कात्तिक १५ देखि १७ गतेसम्मको लगातार वर्षाले झापामा लगाइएका धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार झापामा ४ हजार ३६४ हेक्टर क्षेत्रफलमा रहेका धानबाली बेमौसमी वर्षाले प्रभावित भएका […]

बुधवार, कार्तिक १९, २०८२

झापा । बिर्तामोडमा लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २३ वर्षीय सञ्जय गिरी र ३१ वर्षीय सोमबहादुर राई रहेका छन् । हिजो दिउँसो १२ः३० बजे बिर्तामोड– ६ किरात टोल बस्ने सञ्जय […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आज बेलुकादेखि सुधार आउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । […]

बुधवार, कार्तिक १९, २०८२

झापा । अमेरिकाको केन्टकी राज्यको लुइसभिल मुहमध अलि अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना भएको छ । विमानस्थलबाट उडान भरेको केही मिनेटमै यूपीएस फ्लाईट २९७६ नामक कार्गो विमान दुर्घटनाग्रस्त भएको हो । स्थानीय समय अनुसार हिजो […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा कटौती गरेको छ । राहदानी सीमित रहेको हुँदा सेवाग्राहीको मागसँग सन्तुलन मिलाउन वितरण संख्या घटाएको विभागले जनाएको छ । विभागले हिजोदेखि दिनमा एक हजार राहदानी वितरण गर्ने गरी कोटा निर्धारण गरेको […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं । ‘जेन–जी’ आन्दोलनका कारण बीचैमा रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगका बाँकी खेलहरू आउँदो कात्तिक २६ देखि २९ गतेसम्म हुने भएको छ । बाँकी खेलहरू काठमाण्डौमै सम्पन्न गर्ने र संशोधित खेल तालिका चाँडै […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । भारतको नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायतका कार्यका लागि आर्थिक सहयोग गर्न भारत प्रवासमा रहेका नेपाली र भारतीय नागरिकलाई आह्वान गरेको छ । […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप थुप्रिने क्रम बढिरहेको हो । कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ […]

मङ्गलवार, कार्तिक १८, २०८२

तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–९, सोल्मा टिम्बुरे गाउँ अहिले टिम्बुरको संरक्षण, प्रवर्धन र ग्रामीण पर्यटन विकासको नयाँ केन्द्रका रूपमा परिचित बन्दै गएको छ। पहाडको हरियाली, स्वच्छ हावा र मौलिक संस्कृति समेटिएको यस गाउँमा निर्माण […]

मङ्गलवार, कार्तिक १८, २०८२