२०८२ पौष २ बुधवार , ०२:११:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजेबाट खेल शुरु भए सकेको छ । अहिलेसम्म खेलेका […]

आइतवार, असार १५, २०८२

काठमाडौं । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले […]

आइतवार, असार १५, २०८२

विराटनगर । सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने वृद्ध तथा असहाय व्यक्तिलाई लक्ष्य बनाई नगद र गरगहना चोरी गर्दै आएको भारतीय महिलाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कटहरी […]

शुक्रवार, असार १३, २०८२

झापा । अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौता हस्ताक्षर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापार सम्झौतामा हस्ताक्षर गरेको बताउनुभएको समाचार संस्था एपीले जनाएको छ । अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले ब्लूमबर्ग […]

शुक्रवार, असार १३, २०८२

विराटनगर । कोशी सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट पारित भएको छ । सरकारले प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट बिहीबार प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको हो । सरकारले […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । सुनचाँदी व्यवसायीले फेरि आन्दोलन शुरू गरेका छन् । सुनचाँदी व्यवसायीले आज शटर बन्द गरेर प्रदर्शन गरेका छन् । सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । न्युजिल्यान्डले जिम्बाले र दक्षिण अफ्रिकासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि टोली घोषणा गरेको छ । न्युजिल्यान्डले धेरै प्रमुख खेलाडीहरूसहित १५ सदस्यीय टोली घोषणा गरेको हो । गएको मार्चमा घरेलु मैदानमा भएको पाकिस्तानसँगको […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन झन्डै ३ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजार ९०० ले घटेर तोलाको १ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले […]

शुक्रवार, असार १३, २०८२

सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–४ स्थित सुनसरी खोला पुल नजिकैबाट ७५ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरी चौकी भरौलबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा धरानबाट पकलीतर्फ जाँदै गरेको को. १ ह. ९५१० […]

शुक्रवार, असार १३, २०८२