काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार […]
काठमाडौं । इजरायल र इरान लगायत मध्यपूर्वका अरू देशहरुमा पहिलाको जस्तै जान सकिने भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरूको पालना गरी पूर्ववत रूपमा ती देशहरुको यात्रा गर्न सकिने जनाएको […]
वीरगञ्ज । स्रोत नखुलेको २८ लाख २८ हजार रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई नौ […]
काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धको निर्णय आज सुनाउने तयारी गरेको छ । यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना […]
काठमाडौं । सरकारले वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र पुँजी प्रयोग गरी स्वदेशमा उद्यमशीलता गरिरहेका आठ जना युवालाई सम्मान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो भएको कार्यक्रममा मन्त्री शरतसिंह भण्डारीले सातै […]
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अवैधानिक नेपाल ओलम्पिक कमिटीको पछि नलाग्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ । सरकारले कारबाही गरेर अवैधानिक घोषणा गरेको जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले नेपालको आधिकारिक संस्थाको रूपमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता अनुमान गर्न सकिने र विकासशील देशको आवश्यकतासँग अनुकूल हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री […]
झापा । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले अहिले देखा परेको अत्यधिक गर्मी अझै बढ्ने सम्भावना रहेको बताएको छ । यस्तो तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने राष्ट्रसङ्घको सुझाव […]
काठमाडौं । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो दोश्रो खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । पछिल्लो फिफा वरियतामा […]
काठमाडौं । नेपालमा यस वर्षको मनसुन भित्रिएको एक महिनामा ६७४ वटा विपद्का घटना भएका छन् । अघिल्लो महिना जेठ १५ गते राति पूर्वबाट मनसुन भित्रिएको थियो । असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना […]