काठमाडौं । चितवनमा यस वर्ष धानको उत्पादन बढेको छ । गएको वर्षभन्दा यस वर्ष २१ हजार ४८० मेट्रिक टन धेरै धान उत्पादन भएको तथ्याङ्क छ । कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस […]
झापा । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाका शेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । यो स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब ७१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दती निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको दुई अर्ब […]
काठमाडौं । सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज भएको छ। खर्च कटौती अन्तर्गत सरकारले सांसदहरूले पाउँदै आएको सुविधा खारेज गरेको हो। तर, यो निर्णयप्रति […]
काठमाडौं । स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ । शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन […]
झापा । टाइफुन काल्मेगी आँधीले फिलिपिन्सपछि भियतनाममा ठूलो क्षति पुर्याएको छ । हिजो भियतनाममा प्रवेश गरेको आँधीले तीन जनाको ज्यान गएको र सयौँ घर भत्किएका छन् । ठूलो संख्यामा मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको […]
मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्व दुई करोड ७३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख रमेश खड्काका अनुसार गएको तीन महिनामा एक हजार […]
काठमाडौं । सर्वोच्च अदालतले मंसिर १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ। भदौ २४ गते आगजनी भएपछि रोकिएको सेवा मंसिर १ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको हो। बिहीबार पूर्ण बैठकले निर्णय गरेपछि एक […]
इलाम । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चुलाचुली गाउँपालिका-३ मिलन चोक बस्ने २४ वर्षीय बिजु सम्बाहाम्फेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिजुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी […]
काठमाडौं । सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]