२०८३ वैशाख १२ शनिवार , १०:३६:४३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो परा–हिमालय सञ्चार तथा समाजिक सङ्गोष्ठी काठमाण्डौमा सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवानमा रहेको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युईएसटीसी)को […]

आइतवार, कार्तिक २३, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप दुई युवक पक्राउ परेका छन् । शनिबार साँझ बिर्तामोड– ५ शनिश्चरे रोडबाट बिर्तामोड– ५ बस्ने २० वर्षीय राजन चौधरी र सोही ठाउँ बस्ने […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको भन्ने विषयमा सत्यता नरहेको बताउनुभएको छ । सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले यस्तो […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौँ । नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ । एमसीसी परियोजनामा काम गर्ने कम्पनीलाई मन्त्रिपरिषद्ले आयकरमा […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं । यस वर्ष कृषि क्षेत्रमा वर्षा र बाढीपहिरोका कारण व्यापक क्षति भएको छ । बाहिरिने समयमा परेको झरीले बालीनालीमा क्षति पुगेको हो । विशेषगरी गत असोज दोस्रो साता भएको भारी वर्षा र बाढीपहिरोले ठूलो […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ज्याउन गुमाउनेमध्ये ४५ जना शहीदको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचीमा ४२ जनालाई ‘जेनजी सुशासन योद्धा २०८२’ […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चुनावलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ । सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढङ्गले […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं । सरकारले गाडी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेशिनबाट छाप्न शुरू गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न शुरू गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री […]

शुक्रवार, कार्तिक २१, २०८२

मुस्ताङ । मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । नेपाली कांग्रेस झापाको सहकारी विभागले आज वर्तमान अवस्थामा सहकारी संस्थाहरुले भोगिरहेका समस्या एवम् यसको समाधान र समसामयिक विषयमा छलफल गरेको छ । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले उक्त भेलामा आर्थिक अनुशासन पालना […]

शुक्रवार, कार्तिक २१, २०८२