काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई सम्बोधन गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउन आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा एन टिभी […]
झापा । अमेरिकामा सङ्घीय सरकारको ‘शटडाउन’ को असरले एकैदिन १ हजार ४०० यभन्दा धेरै उडान रद्द भएका छन् । ‘शटडाउन’ का कारण वायुसेवा कम्पनीहरूलाई उडान कटौती गर्न निर्देशन दिएपछि हिजो एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय दुवै […]
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका कतिपय कामबारे बोल्न नमिल्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत् उहाँले मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामरकारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गर्नुभएको छ । जेन–जी […]
विराटनगर । मोरङको रंगेली नगरपालिकाको भारतीय सीमा क्षेत्रमा हाइनाको बथान देखिएको छ । वडा नम्बर ४ को धनपति क्षेत्रमा हाइना (हुँडार) देखिएको हो । विगत एक सातादेखि हाइनाको बथान देखिएपछि स्थानीय त्रसित छन् । ५ […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी एलभिडी झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउनका लागि नगरका सामुदायिक र निजी दुवै विद्यालयहरू एक दिनका लागि बन्द गरिएका छन्। नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले गोल्डकपको फाइनल खेल हुने […]
झापा । भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । बिहान ७ बजे औषत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३९१ रहेको थियो । त्यसपछि बढेर दिल्लीको औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ६२१ सम्म […]
काठमाडौं । सुनको भाउ आज सामान्य बढेको छ । सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा गत वर्ष घटेको चर्चित ‘अमला काण्ड’ मा आरोपित ८० वर्षीय कपिलमणी संग्रौला अदालतबाट निर्दोष ठहरिएका छन्। करिब डेढ वर्षदेखि अदालतमा विचाराधीन रहको उक्त मुद्दामा झापा जिल्ला अदालतले बुधबार संग्रौलालाई सफाइ […]
शिवसताक्षी । झापा शिवसताक्षीको स्थित श्री आदर्श बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्य समिति चयन भएको छ । संस्थाको ७ औं अधिवेशनले विष्णुलाल भट्टराईको अध्यक्षता तीन वर्षे कार्यकालका लागि नयाँ कार्य समिति सर्वसम्मत चयन […]
झापा । भद्रपुरस्थित मेची पुलबाट “टुर दि मेची–महाकाली २०८२” साइकल यात्रा सुरु भएको छ । विश्व स्वतन्त्रता दिवसको अवसरमा भद्रपुर साइकल समाजले आज बिहान एक संक्षिप्त कार्यक्रमको आयोजना गरी भद्रपुर–५ मेची पुलबाट साइकल यात्राको शुभारम्भ […]