२०८३ वैशाख १२ शनिवार , ०८:५१:२८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। जर्सीको रंग र डिजाइन परिर्वतन गरिएको छ। जर्सीले कोशी प्रदेशको गौरव, तागत र समुदायको भाव झल्काउने गरी परिमार्जन गरिएको टिमले जानकारी दिएको […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र विश्वविद्यालयका कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिनु भएको छ। मन्त्रालयबाट आइतबार जारी सूचनामा उहाँले हाल शिक्षक महासंघ, प्राध्यापक संघ लगायतका संगठनहरूले पेशागत […]

आइतवार, कार्तिक २३, २०८२

भोजपुर । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजित राई सफल युवा कृषक हुन्। उनले व्यावसायिक अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। कृषि कर्मबाट सफल उद्यमी बन्ने लक्ष्यले ४२ रोपनी जग्गामा करिब ३२ […]

आइतवार, कार्तिक २३, २०८२

झापा । झापा बिर्तामोड बजार क्षेत्रको सुरक्षा निगरानीका लागि जडान गरिएका सीसी क्यामेरामा क्षति पुगेपछि अपराध अनुसन्धानमा कठिनाई हुने देखिएको छ । मुख्य गरेर बजार क्षेत्रमा हुने संभावित अपराधका घटनामा अनुसन्धान गर्न प्रहरीलाई सीसी क्यामेरा […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूच ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशतले घटेर ४४५.६२ विन्दुमा पुगेको छ। ३२३ […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । विभिन्न बैंकमा रहेको रकमलाई लगानी गर्न लागेको कोषले जनाएको छ । रकम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र ‘क’ वर्गका […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ। ‘टेक्निकल समस्या भएन भने आज नतिजा […]

आइतवार, कार्तिक २३, २०८२

मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रभित्र आजदेखि गाई-भैसीलाई खोरेत रोग विरूद्धको खोप लगाउन सुरू गरिएको छ । राष्ट्रिय पशुपंक्षी खोप कार्यक्रम अन्तरगत कोशी प्रदेशमा नै पहिलो चरणको खोरेत रोग विरूद्धको खोप अभियान मेचीनगरमा सुरू गरिएको हो […]

आइतवार, कार्तिक २३, २०८२