इनरुवा । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ । झुम्का कारागार प्रशासनका अनुसार २०८२ कात्तिक २३ गते बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना […]
काठमाडौं । नेकपा (एमाले)ले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न’ बैठक राखिएको […]
झापा । फिलिपिन्समा फेरि सुपर टाइफुन अर्थात स्थानीय भाषामा फुङ–वोङ्ग नामको तुफान आएको छ । गएराति लुजोन द्वीपको अरोरा प्रान्तमा झन्डै १८५ किलोमिटर प्रतिघण्टाको गतिमा तुफान हावासहित प्रवेश गरेको हो । यसअघि झन्डै १० लाख […]
जनकपुरधाम । मधेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादवलाई नियुक्त भएको विरोधमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड भएको हो। सांसदहरूकै एक समूहले […]
काठमाडौं । सुनको भाउ आज एकैदिन दुई हजार ९०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा दुई हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]
काठमाडौं । मधेश प्रदेशमा सरकार गठन प्रक्रियाप्रति एमालेभित्रै पनि असन्तुष्टि देखिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको […]
उमानाथ भण्डारी कमल । छिमेकीलाई समस्या परेको बेला सहयोग गर्नु मानवीय कर्तव्य हो भन्ने भावनालाई आत्मसाथ गर्दै झापाको कमल गाउँपालिकाले दमक र गौरादह नगरपालिकालाई आफूसँग भएका ३ वटा सवारीमध्ये दुईवटा सवारी साधन आइतबार उपलब्ध गराएको […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न आग्रह गर्नु भएको छ। उहाँले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भागमात्र लिने नभएर सफल पनि बनाउने भन्दै द्विविधा नराख्न आग्रह […]
ताप्लेजुङ । पूर्वी पहाडी भेगको मुख्य नगदेबाली अलैँचीको भाउ बढेको छ । ताप्लेजुङमा अलैँचीको मूल्य हिजो प्रतिमन अर्थात ४० किलोको एक लाख रुपैयाँ नाघेको छ । गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार […]
काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दैछ । निर्वाचनको तयारी अन्तर्गत उनीहरूसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगकोे समन्वय लगायतका विषयमा छलफल गर्न […]