२०८३ वैशाख १२ शनिवार , ०४:०६:४८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो खेल तालिका सार्वजनिक गरेको हो । आउँदो मंसिर १ गतेदेखि शुरु हुने दोस्रो संस्करणको तालिका […]

मङ्गलवार, कार्तिक २५, २०८२

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो खुलाउने काम भइरहेको छ । नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्न मिल्ने गरी आउँदो चैतभित्रमा सञ्चालन हुनेछ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुनको पहिलो हप्ता आयोजना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति […]

मङ्गलवार, कार्तिक २५, २०८२

झापा । भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज भइरहेको छ । यो चुनावमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । १२२ क्षेत्रमा तीन करोड ७० लाखभन्दा धेरै मतदाता छन् । […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मनाईंदैछ । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एव्म समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । किराँत समाज सुधारमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै सरकारले २०६६ […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी कम्पनी मोडेलमा पुनर्संरचना गर्न सुझाव दिएको छ । समितिले नेपाल एयरलाइन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय सेवाका […]

सोमवार, कार्तिक २४, २०८२

कञ्चनपुर । सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर आयोजना अधुरो र अलपत्र अवस्थामा पुगेको छ । डेढ दशकअघि उत्साहका साथ शुरु गरेको योजना सम्पन्न गरिसक्ने समय नाघिसक्दा पनि बजेट अभाव, पक्रियागत अल्झन […]

सोमवार, कार्तिक २४, २०८२

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा सात राजनीतिक दलले सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेका छन् । बिहान बसेको सात दलको बैठकले प्रदेशसभाको बहुमतलाई बेवास्ता गर्दै संविधानविपरीत मुख्यमन्त्री नियुक्ति भएको विरोधमा बहुमत प्रदेशसभा […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । आगामीफागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १५ दिनको प्रचारप्रसार अवधि तय गर्ने तयारी निर्वाचन आयोगले गरेको छ। आयोगले यसअन्तर्गत सम्पूर्ण कार्यतालिका तय गर्दै प्रारम्भिक तयारी अघि बढाएको जनाएको छ। आयोगका अनुसार […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा भएको विभिन्न जिल्लाका निर्वाचन कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । त्यसबाट पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ । जिल्ला निर्वाचन कार्यलय […]

सोमवार, कार्तिक २४, २०८२