२०८३ वैशाख ११ शुक्रवार , ०५:०७:५४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । मेक्सिकोमा जेन–जी समूहको आन्दोलन चर्किएको छ । हजारौँ युवा प्रदर्शनकारी हिंसा र भ्रष्टाचारकोविरुद्धमा सडकमा आएका हुन् । मेक्सिको सिटीमा हिजो भएको विरोधको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपका घटना समेत भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । धेरैजसो वाणिज्य बैंकहरुले मंसिरका लागि पनि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये १२ वटाको ब्याजदर घटेको हो । आठ वटाले कात्तिकको ब्याजदरलाई नै मंसिरमा यथावत् राखेका छन् । मंसिरका […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि रङ्गशालामा पहिलो चरणमा निर्माण सम्पन्न भएको प्यारापिट र फ्लडलाइट नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिता सञ्चालनका लागि औपचारिक रूपमा आज हस्तान्तरण हुँदैछ । शहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा […]

आइतवार, कार्तिक ३०, २०८२

विराटनगर । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु र मिर्गौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा पर्नु भएको छ। अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा छ हजार ९०० रुपैयाँले घटेको छ । सुन आज छ हजार ९०० रुपैयाँले घटेर तोलाको दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाउनु भएको हो । […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौँ । मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्ने गरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि […]

आइतवार, कार्तिक ३०, २०८२

म्याग्दी । यहाँ उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ। कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ। कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि […]

आइतवार, कार्तिक ३०, २०८२

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ । विश्वको तेस्रो […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालको रेडप्लसअन्तर्गत उत्सर्जन न्यूनीकरणसम्बन्धी धनगढीमा आयोजित दुईदिने कार्यशालामा वनजङ्गल जोगाएर उत्सर्जन न्यूनीकरणमा पहिलो भूमिका आदिवासी […]

आइतवार, कार्तिक ३०, २०८२