२०८३ वैशाख १३ आइतवार , ०२:०१:२९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो । सभामुख मण्डलले […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना मुद्दा दायर गर्नुभएको हो । सरकारले गएको असोज ३० गते चीन, जर्मनी, […]

सोमवार, मंसिर १, २०८२

झापा । बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले आज हसिनासहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस हुनुभएको छ। बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा भने उहाँ छुटेनु भएको थियो। […]

सोमवार, मंसिर १, २०८२

विराटनगर । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका ५५७ जना कैदी अझै फरार छन्। विभिन्न अपराधमा दोषी ठहर भएका फरार कैदीबन्दीहरू कारागारको सम्पर्कमा नआएका कारण प्रदेशको समग्र सुरक्षा व्यवस्था नै अस्थिर […]

सोमवार, मंसिर १, २०८२

झापा । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसला आउँनु भन्दा पहिले आज देशभर हिंसा भड्किएको छ । विभिन्न ठाउँमा गाडीमा आगजनी, तोडफोड र रुख ढालेर सडक अवरुद्ध गरिएका टाइम्स अफ इन्डियाले जनाएको छ […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको छ। आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज ५०० रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

सोमवार, मंसिर १, २०८२

ताप्लेजुङ । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङनाम पर्व मनाउन सुरु गरेका छन् लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकुल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक चङनामको अवसारमा कार्यक्रम गर्ने गर्दछ । […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सरकारले सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आज बिहान काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मान गर्नुभएको […]

सोमवार, मंसिर १, २०८२