२०८३ वैशाख ११ शुक्रवार , ०६:४९:४३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । कर्णाली यशविसले लगातार दोश्रो पटक एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो बेलुकी भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा […]

आइतवार, कार्तिक ३०, २०८२

झापा । ब्राजिलको अमेजोन क्षेत्रको शहर बेलेममा संयुक्त राष्ट्रसङ्घको कोप–३० जलवायु सम्मेलनमा कडा वार्ता गरिरहेका वार्ताकारलाई सही निर्णयमा पुग्न दवाब सिर्जना गर्न जलवायुविद्, अभियानकर्मी र हजारौँ समर्थकहरूले शनिवार बेलेमको सडकमा जुलुस निकालेका छन् । चर्को […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको चार महिना बित्दा पनि २५ वटा पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । मुख्य समस्या मधेशमा छ । मधेश प्रदेशका २४ र लुम्बिनी प्रदेशको एक गरी २५ वटा पालिकाले अहिलेसम्म […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह रहेको पाइएको छ । अन्तर्राष्ट्रिय डायबेटिज सङ्घका अनुसार पछिल्लो समय हरेक ९ मध्ये १ जनामा मधुमेह देखिने गरेको छ । यसैगरी नेपालमा कुल जनसङ्ख्याको ७ […]

शुक्रवार, कार्तिक २८, २०८२

तनहुँ । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनको निर्माण गर्न लागिएको हो । यातायात आवागमनको प्रयोगका लागि मात्रै […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण […]

शुक्रवार, कार्तिक २८, २०८२

झापा । बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०२१ जनवरी ६ को भाषणका केही भागहरू एकसाथ जोडिएको ‘पानोरामा’ एपिसोडका लागि माफी मागेको छ । यद्दपि बीबीसीले क्षतिपूर्ति दिनुपर्ने ट्रम्पको मागलाई भने अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको छ । १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ । इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका […]

शुक्रवार, कार्तिक २८, २०८२

झापा । अंग्रेजी शिक्षकहरुको संस्था  NELTA नेल्टाको पाँचौँ वार्षिक साधारणसभा तथा शिक्षक तालिम कार्यक्रममा बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्लिश स्कूलले आफ्नो IB PYP क्यान्डिडेसी घोषणा गरेको छ। यो महत्वपूर्ण घोषणा केन्द्र, प्रदेश र शाखा तहका NELTA […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । भारतको बिहार विधानसभा चुनावको प्रारम्भिक मतगणना चलिरहँदा एनडीए गठबन्धन दुईतिहाइ बहुमततर्फ अग्रसर देखिएको छ । दिउँसो २ बजेर ५४ मिनेटसम्मको नतिजा अनुसार सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडीए […]

शुक्रवार, कार्तिक २८, २०८२