विराटनगर । उत्तरी मोरङको मिक्लाजुङ– १ ज्यामिरेका सन्तोष राईको बारीमा यतिबेला लटरम्म सुन्तला फलेका छन् । तीन वर्ष विदेश बसेर सन् २०१३ मा नेपाल फर्केपछि उहाँले गाउँमै व्यावसायिक सुन्तला खेती गर्ने योजना बनाउनुभयो । १२ […]
झापा । झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो सम्मान उत्तिकै रहेको बताउनु भएको छ । लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिमा प्राप्त टिप्पणाीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले यस्तो बताउनु भएको हो । […]
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का ९ वैज्ञानिकसहित १६ जना कर्मचारी अध्ययन बिदापछि सम्पर्कविहीन भएका छन् । अध्ययन बिदा लिएदेखि अनुपस्थित हुने वैज्ञानिकहरुमा अच्युत मिश्र, नविनकुमार दङ्गाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा […]
सिन्धुली । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । पोखराबाट कटारितर्फ जाँदै गरेको बा. ३ ख. ७४६२ […]
काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ। उद्घाटनपछि हुने बन्दसत्रलगायतका सबै कार्यक्रम भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ। एमालेका अध्यक्ष […]
झापा । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६०० जनाले ज्यान गुमाएका छन् । उष्णकटिबंधीय आँधीबेहरीले बढाएको मनसुनी वर्षाले बाढी र पहिरोबाट इन्डोनेसिया, मलेशिया, थाइल्याण्ड र श्रीलङ्कामा लाखौं मानिसहरू […]
काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाउ बढेसँगै तोलाको दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]
काठमाडौं । निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ । आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि १० गतेसम्म तोकेकोमा थप […]
काठमाडौं । सरकारले थप तीन वटा जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजना, मिडिल लिखु जलविद्युत् आयोजना र छोमरोङ खोला […]