काठमाडौं । प्रभु बैंक लिमिटेडले निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । गएराति बसेको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ […]
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी […]
झापा । श्रीलङ्कामा आएको विनाशकारी बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३३० भन्दा धेरै पुगेको छ । श्रीलङ्का अहिले दशकौँपछि आएको सबैभन्दा गम्भीर प्राकृतिक प्रकोपसँग जुधिरहेको छ । श्रीलङ्काको डिजास्टर म्यानेजमेन्ट सेन्टरका (विपद् व्यवस्थापन […]
काठमाडौं । नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत श्रीलङ्का सरकार र त्यहाँका नागरिकप्रति समवेदना प्रकट गरेको हो । नेपाल सरकारले ज्यान […]
काठमाडौं । १९ वर्षमुनिको एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर […]
काठमाडौं । नेपालको मौसम प्रणालीमा अहिले दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही प्रभावको कारण आकाशमा बादल देखिएको मौसमविदको भनाइ छ । दित्वा चक्रवातको प्रभाव […]
काठमाडौं । आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३३७ जना एचआईभी संक्रमित छन् । केन्द्रका अनुसार […]
काठमाडौं । नेपालमा अहिले ३४ हजार ३३७ जना एचआईभी सङ्क्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ । उनीहरूमध्ये २६ हजार ३७२ जना उपचारको दायरामा आएका केन्द्रका निर्देशक डा. सर्वेश शर्माले जानकारी […]
काठमाडौं । १४ मङ्सिर । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आइतबारसम्म कुल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले […]
काठमाडौं । गत साताका पाँचै दिन बढेको सेयर बजार यो साताको पहिलो दिन आइतबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से २८.८९ अंक (१.०७ प्रतिशत) घटेको हो । सो घटाइसँगै नेप्से २६४७ अंकमा […]