२०८३ वैशाख ९ बुधवार , ०७:२३:३६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका लागि अब ८८ दिन बाँकी छ । चुनावका लागि निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । आउँदो फागुन २१ गते हुने चुनावका लागि राजनीतिक दलहरूले पनि आन्तरिक रूपमा तयारीलाई […]

आइतवार, मंसिर २१, २०८२

मकवानपुर । हेटौंडा बजारमा राजमार्ग क्षेत्रको सीमाभित्रका ५०० भन्दा धेरै घर भत्काइएको छ । मेनरोड, राप्तीरोड, एचआइडी, चौकिटोललगायत क्षेत्रका ती घरहरु हिजो एकै दिन भत्काइएको हो । कडा सुरक्षा घेरामा सडक राजमार्ग फराकिलो बनाउन सडक […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । दक्षिण अफ्रिकासँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङखला भारतले २–१ ले जितेको छ । गएराति भएको तेस्रो तथा निर्णायक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै शृङ्खला जितेको हो । दक्षिण अफ्रिकाले दिएको […]

आइतवार, मंसिर २१, २०८२

झापा । भारतको गोवामा रहेको एक नाइटक्लबमा गएराति भएको आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ । प्रहरीले ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा धेरैजसो […]

आइतवार, मंसिर २१, २०८२

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु हुदैं छ। कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । सरकारले अहिलेसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मंसिर महिनाको दोस्रो हप्तासम्म दुई लाख ६६ […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणको अन्तिम खेलमा आज अङ्क तालिकाको पुछारका दुई टोली जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरु हुनेछ […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । चालु आर्थिक वर्षमा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका विभिन्न २६ वटा राजनीतिक दलले आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । जसभित्र दुई माओवादी नाम राखेका पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् । निर्वाचन आयोगका अनुसार आयोगमा […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न १३ वटा राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका १३ वटै दललाई निर्वाचन आयोगले स्वीकृत गरेको छ । साथै […]

शुक्रवार, मंसिर १९, २०८२