२०८३ वैशाख ९ बुधवार , ०७:२३:३६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सरकारले फिर्ता बोलाएका मध्ये ६ जना राजदूतले राजीनामा दिनु भएको छ। सरकारले ११ राजदूतलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो । तीमध्ये हालसम्म ६ जनाले राजीनामा दिनु भएको हो । परराष्ट्र […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदन परियारले माटोलाई उत्पादनको साधनका रूपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षणका लागि जुट्न आग्रह गर्नुभएको छ । १२औं विश्व माटो दिवसका अवसरमा आज नेपाल कृषि अनुसन्धान परिषद् […]

शुक्रवार, मंसिर १९, २०८२

जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ । शुक्रबारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । केहीबेरमा सात दलका नेताहरु प्रदेश प्रमुख सुरेन्द्र […]

शुक्रवार, मंसिर १९, २०८२

जनकपुरधाम । राप्रपा नेपालकी प्रदेश मधेश प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको छ । उहाँलाई पदमुक्त गरेको सूचना आज मधेस प्रदेशसभा सचिवालयले प्रकाशन गरेको छ। संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा […]

शुक्रवार, मंसिर १९, २०८२

झापा । ताइवानले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल एप रेडनोटमाथि प्रतिबन्ध लगाएको छ । अनलाइन किनमेल घोटालाको चिन्तापछि ताइवानले रेडनोटमा एक वर्षका लागि पहुँच रोक्ने बताएको बीबीसीले जनाएको छ । ताइवानको आपराधिक अनुसन्धान ब्युरोले गएको वर्षदेखि […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । नेपाल-जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि उहाँले […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । वेस्ट इन्डिजका सुनिल नरायन टी–२० क्रिकेटमा ६०० विकेट पूरा गर्ने तेस्रो बलर बनेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेशनल लिग (आईएल) टी–२० मा ३७ वर्षीय बलिङ अलराउन्डरले यो उपलब्धि हासिल गरेका […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । गएको आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रूपमा ९ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ बराबर लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भदौ २३ र २४ गते भएको घटना तेस्रो प्रतिक्रान्ति भएको टिप्पणी गर्नु भएको छ । शुक्रबार प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले २००७ […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । गए राति र बिहान भएका दुर्घटनामा मृत्यु हुनेहरूमा मोरङ, सप्तरी, रूपन्देही, सिराहा र बैतडीका व्यक्तिहरू रहेका […]

शुक्रवार, मंसिर १९, २०८२