२०८३ वैशाख ९ बुधवार , ०५:३६:०१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्न लागेको छ । अख्तियारले विमानस्थल निर्माणको प्रक्रियामा जोडिएका सबै पूर्वमन्त्री, पदाधिकारी र संलग्न अधिकारीहरूलाई विपक्षी बनाएर आइतबार नै विशेष […]

आइतवार, मंसिर २१, २०८२

झापा । सुडानमा साना बालबालिका पढ्ने एउटा किन्डरगार्टनसहितका ठाउँमा आक्रमण हुँदा ४६ बालबालिकासहित ११६ जनाको ज्यान गएको छ । एक प्रि–स्कूल अर्थात् किन्डरगार्टनसहित कालोगी शहरका अस्पताल र सरकारी भवनहरूमा भएका आक्रमणमा ४६ बालबालिकासहित एक सय […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा भेटवार्ता भएको हो । जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारीले […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्ष २०८१/८२ मा मानव अधिकार उल्लङ्घनसम्बन्धी १०५ वटा नयाँ उजुरी दर्ता भएको जनाएको छ । आयोगले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा एक वर्षको […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ। पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं […]

आइतवार, मंसिर २१, २०८२

काभ्रेपलाञ्चोक । यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । जिल्ला कृषि विकास कार्यालयले […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएका छन् । घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ । विपरीत दिशामा […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ। आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औं वार्षिक साधारण सभामा उहाँले वर्तमान सरकारलाई तीन वटा काम पूरा गर्नुपर्ने […]

आइतवार, मंसिर २१, २०८२

जनकपुरधाम । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गर्नु भएको छ। मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गर्नु भएको हो । […]

आइतवार, मंसिर २१, २०८२

मुस्ताङ । बेनी–जोमसोम–कोरला सडक आयोजनामा अहिलेसम्म १३ पुल निर्माण सम्पन्न भएका छन् । मुस्ताङको उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको यो सडकमा तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३/७४ सालदेखि […]

आइतवार, मंसिर २१, २०८२