विराटनगर । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । दशैँलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न आरोपमा सुटरसहित ७ […]
धनकुटा । धनकुटामा झोलुंगे पुलबाट लडेर वृद्ध महिलाको मृत्यु भएको छ। आइतबार साँझ साँगुरीगढी गाउँपालिका–४ लेउती खोला स्थित झोलुंगे पुलबाट खोलातर्फ झर्ने क्रममा अचानक चिप्लिएर खस्दा साँगुरीगढी गाउँपालिका–६ निवासी ७८ वर्षीया बिस माया लिम्बुको घटनास्थलमै […]
काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन भएको व्यवस्थापन समिति सचिवालयको बैठक एमाले मुख्यालय च्यासलमा बसेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका […]
काठमाडौं । नागढुङ्गा–मलेखु सडक खण्ड पर्सि बुधबार २४ गतेदेखि पुस १ गतेसम्म आंशिक बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा […]
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा ११४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । १२० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन […]
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको संख्या पत्ता लगाउन ‘क्यामेरा ट्यापिङ’ मार्फत अध्ययन शुरू गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको सहकार्यमा उच्च लेक क्षेत्रलाई केन्द्रित गर्दै क्यामेरा […]
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको […]
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणका सबै खेलहरु सकिएका छन् । हिजो त्रिवि क्रिकेट रंगशालामा लिग चरणको अन्तिम खेलमा अघिल्लो संस्करणको बिजेता जनकपुर बोल्ट्समाथि कर्णाली याक्सले ३ रनको […]