२०८३ वैशाख ९ बुधवार , ०२:०७:०७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि सबै इजलास पूर्णरूपमा सञ्चालनमा ल्याउने भएको छ । गएको भदौ २४ गतेको क्षतिपछि थोरै मात्रै मुद्दाको पेशी तोकेर सुनुवाइ हुँदै आएकोमा आजदेखि थप ६ वटा इजलास सञ्चालनमा आउने सर्वोच्च अदालतले […]

सोमवार, मंसिर २२, २०८२

झापा । भारतको गोवामा रहेको एक रात्रि क्लबमा आगलागीमा परि ज्यान गुमाउनेमा चार जना नेपाली नागरिक पनि रहेका खुलेको छ । आगलागीमा परि नेपालका चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीपको ज्यान गएको गोवाका अधिकारीहरूलाई […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं । सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले हिजो भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । ४२ दशमलव १९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै […]

सोमवार, मंसिर २२, २०८२

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । दशैँलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न आरोपमा सुटरसहित ७ […]

सोमवार, मंसिर २२, २०८२

धनकुटा । धनकुटामा झोलुंगे पुलबाट लडेर वृद्ध महिलाको मृत्यु भएको छ। आइतबार साँझ साँगुरीगढी गाउँपालिका–४ लेउती खोला स्थित झोलुंगे पुलबाट खोलातर्फ झर्ने क्रममा अचानक चिप्लिएर खस्दा साँगुरीगढी गाउँपालिका–६ निवासी ७८ वर्षीया बिस माया लिम्बुको घटनास्थलमै […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन भएको व्यवस्थापन समिति सचिवालयको बैठक एमाले मुख्यालय च्यासलमा बसेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं । नागढुङ्गा–मलेखु सडक खण्ड पर्सि बुधबार २४ गतेदेखि पुस १ गतेसम्म आंशिक बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा ११४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । १२० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन […]

सोमवार, मंसिर २२, २०८२

विराटनगर । मोरङबाट प्रहरीले आइतबार दिउँसो ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । रतुवामाई नगरपालिका–१ हटिया डाँडाबाट ६७८ किलो गाँजा बरामद भएको हो । हटियाँ डाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८२५ नम्बरको […]

सोमवार, मंसिर २२, २०८२