झापा । इजरायलले ४८ घण्टाका लागि सङ्कटकाल लगाएको छ । त्यहाँका रक्षामन्त्री याओभ गलन्टले देशभर नै ४८ घण्टाका लागि सङ्कटकालको घोषणा गरेका छन् । इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लालाई निशाना बनाएर गरेको हवाई आक्रमणको प्रतिकारमा […]
काठमाडौं । सरकारले शेयर कारोबारमा हुने गैरकानुनी गतिविधि रोक्न कडा कानुन ल्याउने तयारी गरेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकको मस्यौदामा स्वार्थ बाझिने प्रतिनिधि बोर्डमा नराख्नेदेखि सेयर बजारमा भित्री कारोबार गर्नेलाई […]
झापा । इजरायलले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण थालेको छ । इजरायलमा क्षेप्यास्त्र र रकेट प्रहार गर्दै आएको आरोपसहित सेनाले लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण थालेको जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता डेनियल […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज चेल्सी र उल्भ्स तथा बर्नमाउथ र न्यूक्यासल नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल्दैछन् । त्यस्तै आजै राति सवा ९ बजे […]
काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । शुक्रवार ५०० रुपैयाँले घटेर तोलाको १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको १ लाख ५२ हजार ४०० रुपैयाँ […]
काठमाडौं । १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक […]
झापा । मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाभेल दुरोभ पक्राउ परेका छन् । आफ्नो निजी जेटमा पेरिसको ले बोर्गे एयरपोर्ट पुगेका उनलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । फ्रान्सेली […]
काठमाडौँ । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना […]
बनियानी । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् । गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए […]
काठमाडौं । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार […]