२०८३ वैशाख ३ बिहिवार , ०४:१६:२१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा। इजरायली आक्रमणमा परेर लेबनानमा तीन जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बताएअनुसार देशको दक्षिणी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको हो । इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहका लडाकुहरू बस्दै आएको […]

आइतवार, भदौ ९, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताए । काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानले अग्रता लिएको छ । एन्फा कम्प्लेक्समा दोस्रो हाफ सुरू हुँदा नेपालसँग भुटानले १-० गोलले लिएको हो । भुटानका लागि ५६ मिनेटमा जेत्सुन दोर्जीले गोल गरे । […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ। यसैगरी, सचिवालय […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाकाअनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ वटा जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ विन्दुमा झरेको छ । ‘प्रि–ओपनिङ’ मा सामान्य बढेको […]

आइतवार, भदौ ९, २०८१

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-२ पल्लोटारस्थित जोरपिपलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे नुवाकोट जिल्ला घर भई हाल भाडामा बस्दै आएका बद्रीकुमार पाण्डेको १५ वर्षीय छोरा युवराज पाण्डेको कोठाभित्र […]

आइतवार, भदौ ९, २०८१

भद्रपुर । स्व. उषा रेग्मीको प्रथम पुन्यतिथीको अवसरमा भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ भद्रपुरको आयोजना तथा कनकाई अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविरमा ६० जनाले सेवा लिएका थिए । अपाङ्ग […]

आइतवार, भदौ ९, २०८१

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-४ ज्यामिरेस्थित भलुवा खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका-१ यासोक घर भई हाल कानेपोखरी-४ मा फुपूको घरमा बस्दै आएकी छगेन्द्र राना मगरको ८ वर्षीया […]

आइतवार, भदौ ९, २०८१

इलाम । दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ। श्रेष्ठको शव नेपाल ल्याउन खर्च अभाव भएपछि कोरियामा बस्ने नेपालीले रकम उठाएर उनको शव गत शुक्रबार नेपाल पठाएका […]

आइतवार, भदौ ९, २०८१