२०८३ वैशाख १४ सोमवार , ०५:०३:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । कोशी सरकारका नवनियुक्त कांग्रेसका ४ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । योसँगै हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । कांग्रेसले खोटाङका भूपेन्द्र […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । प्रहरीले लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा–२४ निवासी ४८ वर्षीय डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी अभिनाशदीप जिसीका अनुसार पूर्वसांसद श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको हो। बिहीबार […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकास हुने समय आएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले विभिन्न कारणले […]

शुक्रवार, भदौ २८, २०८१

झापा । आतंकित पार्ने उद्धेश्यले एउटा समूहले गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्रीको गेटअगाडि कुकर बम राखेको छ । पूर्वपश्चिम राजमार्गदेखि दक्षिण चालु अबस्थामा रहेको गिरीबन्धु टी इस्टेटको फ्याक्ट्रीको गेटअगाडि पड्काइसकेको कुकर फेला परेको हो । […]

शुक्रवार, भदौ २८, २०८१

बिर्तामोड । झापाको शिवसताक्षीमा भाईको हत्या आरोपमा आफ्नै दाजु पक्राउ परेका छन् । शिवसताक्षी–८ शितल चोकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो राति करिब […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । सङ्घीय संसदअन्तर्गत शुक्रबार तीनवटा समितिको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना खुलेको छ । प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षकमा २५६ जनाका लागि नयाँ भर्ना खुलेको हो । प्रहरी निरीक्षकमा […]

शुक्रवार, भदौ २८, २०८१

झापा । चीन र युरोपेली सङ्घ (इयु) बीच विद्युतीय कारको अतिरिक्त शुल्कसम्बन्धी वार्ता हुने भएको छ । विद्युतीय कारको शुल्कबारे छलफलका लागि चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओ इयुका व्यापार प्रमुखसँग वार्ताका लागि ब्रसेल्स जानुहुने चिनियाँ सञ्चार […]

शुक्रवार, भदौ २८, २०८१

झापा । आईसीसी विश्वकप लिग दुई अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको खेलतालिका सार्वजनिक भएको छ । नेपाल, अमेरिका र स्कटल्यान्डको सहभागिता रहने प्रतियोगिता कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । श्रृङ्खलामा नेपालको […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सेप्सिस भनेको शरीरको कुनै अङ्गमा भएको सङ्क्रमणले उत्पन्न हुने अवस्था हो, जसले सङ्क्रमण फैलिँदै शरीरका अरु महत्त्वपूर्ण अङ्गहरूलाई पनि असर गर्छ । […]

शुक्रवार, भदौ २८, २०८१