२०८३ वैशाख १४ सोमवार , ०३:४६:२२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । कोरियामा पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ) को लागि भाषा परीक्षा पास भएका नेपालीले आफूहरुलाई छिटो पठाइदिन माग गरेका छन् । ईपीएस कोरिया शाखादेखि वैदेशिक रोजगार विभागसम्म पुगेर उनीहरुले दुई वर्षभित्र उत्तीर्ण सबैले जान […]

बिहिवार, भदौ २७, २०८१

झापा । इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलाबाट संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित ३४ जनाको मृत्यु भएको छ । मारिनेमा ६ बालबालिका र १९ महिलासमेत छन् । इजरायली सेनाले बुधबार अल जाउनी स्कुलको शरणार्थी शिविरमा […]

बिहिवार, भदौ २७, २०८१

झापा । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ गते रतुवामाईमाई नगरपालिका-१ र २ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले […]

बिहिवार, भदौ २७, २०८१

झापा । संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ सत्र आजदेखि औपचारिक रुपमा शुरू भएको छ । ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९औँ सत्रका लागि अध्यक्ष फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि महासभा शुरू भएको हो । सत्रलाई सम्बोधन […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछन् । सिंहदरबारमा दिउँसो साढे २ बजे मन्त्रीहरुलाई सम्झौताका लागि बोलाइएको छ । यो सम्झौताका आधारमा मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’ बन्ने छ । २१ जना मन्त्रीसँग […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको छ । बिहीबार बसेको समिति बैठकमा यो विषयमा छलफल भएको थियो । गृहमन्त्री रमेश लेखकले […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । सर्वोच्च अदालतले सिट क्षमताभन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले टंकप्रसाद भट्टराईलगायतले दायर गरेको रिट सुनुवाइ गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारी लगानी वा अनुदान पाएको निजी संस्थामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने बताएका छन् । बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको शुभकामना दिँदै दोसल्ला ओढाएर सम्मान गरेका […]

बिहिवार, भदौ २७, २०८१

झापा । वेस्ट बैंकमा एक प्यालेस्टिनी व्यक्तिले चलाएको सेमी–ट्रेलर ट्रकले ठक्कर दिँदा एक इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बताएको छ । मध्य वेस्ट बैंकको रामल्लाह शहर नजिकैको राफत शहरबाट इन्धन ट्रक रामल्लाह नजिकैको इजरायली […]

बिहिवार, भदौ २७, २०८१