२०८३ वैशाख १४ सोमवार , ०६:२६:३२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए । […]

शनिवार, भदौ २९, २०८१

काठमाडौं । नेकपा (एमाले)ले जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको हो, जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ । महासचिव शंकर पोखरेलका अनुसार […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । संसद्को चालु अधिवेशन भदौ ३१ गते रातिबाट लागू हुने गरी अन्त्य गर्ने तयारी भएको छ। सरकारले चालु अधिवेशन भदौ ३१ गतेदेखि अन्त्यका लागि तयारी गरिरहेको सरकारका एक मन्त्रीले जानकारी दिए। त्यसअघि सोही दिन […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । यसअघि असोज ५ गते तिनै तहको निर्वाचन गर्नेगरी मिति घोषणा भएकोमा महासंघले शुक्रबार असोज १२ गते निर्वाचन गर्ने निर्णय गरेको हो । अध्यक्ष विपुल पोख्रेलले […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । डा. लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन् । डा. लोहनीले शुक्रबार दिउँसो राजीनामा पत्र दिएको मन्त्रालय उच्च स्रोतले […]

शुक्रवार, भदौ २८, २०८१

झापा । इजरायलको विशेष सेनाले सिरियामा सशस्त्र समूह हिजबुल्लाहको मिसाइल बनाउने केन्द्रलाई निशाना बनाएको छ । इजरायली सरकारले यस कारबाहीबारे केही बोलेको छैन । तर यो हमला हप्ताको सुरुमा भएको भन्दै अमेरिकी सञ्चारमाध्यमहरूले समाचार छापेका […]

शुक्रवार, भदौ २८, २०८१

विराटनगर । मोरङको रंगेली नगरपालिकामा कर वृद्धिको विरोधमा नेपाली कांग्रेसले सुरू गरेको आन्दोलन अराजकतातर्फ उन्मुख हुँदै गएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको अगुवाइमा भइरहेको आन्दोलन थप उग्र बन्दै गएको हो । आन्दोलनकारीले प्रदर्शन गर्दै […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल गरी आठ जना मार्की […]

शुक्रवार, भदौ २८, २०८१

झापा । नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व. पाठककी […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केही बेसअघिबाट बैठक बसिरहेको छ । बैठकले पार्टीको बार्षिक कार्ययोजना पारित गर्ने गरेको छ । यसअघि भदौ १८ र १९ गते बसेको […]

शुक्रवार, भदौ २८, २०८१