काठमाडौं । भारतको जम्मू कश्मीरमा सेनाको भ्यान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु भएको छ । मंगलबार साँझ नियन्त्रण रेखा (एलओसी) तर्फ गइरहेका मराठा रेजिमेन्टका १८ सैनिक सवार भ्यान जम्मूको पुन्चमा ३५० फिट गहिरो खाडलमा खस्दा […]
काठमाडौं । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ […]
मङ्गलवारे । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय […]
झापा । श्रीलङ्कामा विद्युतीय तारले करेन्ट लागेर यो वर्ष अहिलेसम्म ५० वटा जङ्गली हात्ती मरेका छन् । श्रीलङ्कामा मानव हात्तीबीचको द्वन्द्व बढ्दै गएको अवस्थामा विद्युतीय धरापमा परेर ५० वटा जङ्गली हात्ती मरेका सिलोन विद्युत् बोर्ड […]
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलमा आज तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ । आज काठमाण्डौको चर्च ब्वाइज युनाइटेड र विराटनगर सिटी खेल्दै छन् । फिदिम माविको खेल मैदानमा दिउँसो साढे […]
झापा । झापाको भद्रपुरमा मोटरसाइकल र अटो एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् । मंगलबार साँझ ६ः४५ बजे भद्रपुर नगरपालिका-१० छाता चोकस्थित चन्द्रगढी–चारआली सडक खण्डमा भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ ह २५६३ नम्बरको […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन् । ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, […]
काठमाडौं । क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ । देशकै ठूलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको थियो । गोली […]
काठमाडौं । नेपालमा पहिलोपटक आउने फागुनमा हुन लागेको नेपाल भलिबल लिगको लोगो र नारा सार्वजनिक भएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र आयोजक केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको […]