२०८३ वैशाख ३१ बिहिवार , ११:२१:५७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका […]

शुक्रवार, पौष १२, २०८१

पाँचथर । पाँचथरको फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । फिदिम माविको खेल मैदानमा दिँउसो साढे दुई बजे हुने पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले काठमाण्डौको […]

शुक्रवार, पौष १२, २०८१

झापा । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा विश्वका धेरै नेताहरुले शोक व्यक्त गरेका छन् । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले शोक व्यक्त गर्दै भारतले आफ्नो सबैभन्दा होनाहार छोरा गुमाएको बताएका छन् । करजाईले सामाजिक सञ्जाल […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ । फुलहामसँगको खेलमा चेल्सी २–१ गोलले पराजित भएको हो । चेल्सीको स्टामफर्ड ब्रिजमा भएको खेलमा घरेलु समर्थकमाझ चेल्सी पराजित भएको हो । […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गते भित्र परीक्षा दस्तुर पाँच सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको छ […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनीनिकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् । ‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १९ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७१ विन्दुमा पुगेको छ । आज बैंकिङ, लगानी, लघुवित्त र व्यापार समूहको […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको भोजपुरका डीएसपी युवराज […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले आजदेखि दोस्रो बजारमा कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले […]

बिहिवार, पौष ११, २०८१

विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १० गते दिउँसो झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको […]

बिहिवार, पौष ११, २०८१