२०८३ वैशाख ३१ बिहिवार , ०२:३५:२२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापाको बिर्तामोडमा आज बिहान आगलागी भएको छ । बिर्तामोड नगरपालिका-७ स्थित मियावारीमा लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो । बिहान अन्दाजी ४ः४० बजेतिर मिलमा विद्युत् सर्ट भई भएको सो आगलागीबाट अन्दाजी […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ […]

मङ्गलवार, पौष १६, २०८१

विराटनगर । सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो । उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउनका लागि नेपाली […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित भएका छन् । आज बिहान भएको खेलमा चेल्सी इपस्वीच टाउनसँग र युनाइटेड न्यूक्यासलसँग समान २–० गोलले पराजित भएका हुन् । चेल्सी १९ खेलमा ३५ […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । बैतडीको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु न्वाघर क्षेत्र रहेको छ । भूकम्पको […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आइतबार नेकपा (एमाले), पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ […]

आइतवार, पौष १४, २०८१

काठमाडौं । भारतसँगको चौथो टेस्ट क्रिकेटको चौथो दिनको खेल सकिँदा घरेलु टोली अस्ट्रेलियाले ३३३ रनको अग्रता लिएको छ । दोस्रो पारीको ब्याटिङ गरिरहेको अस्ट्रेलियाले चौथो दिनको खेल सकिँदा ९ विकेट गुमाएर २२८ रन बनाएको छ […]

आइतवार, पौष १४, २०८१

विराटनगर । सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ । हिजो राती ७ बजे अस्थाई प्रहरी पोष्ट श्यामचौकबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ मिलन चौक स्थितमा स्कुटरमा […]

आइतवार, पौष १४, २०८१