
विराटनगर । सङ्घीय सरकारले अन्तरप्रदेशका रुटमा चल्ने सवारी साधनको भाडादर समायोजन गरेसँगै कोशी प्रदेशसमा पनि सोही अनुसार भाडा समायोजन गरेको छ ।
कोशीमा स्थानीय बस स्ट्याण्डको न्यूनतम भाडा २७ रुपैयाँ कायम गरिएको नेमाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिले जनाएको छ ।
समितिकाअनुसार २०८१ पुस २२ गते तोकिएको सार्वजनिक यातायातको भाडादरमा १६.७१ प्रतिशतले वृद्धि गरी भाडादर समायोजन गरिएको छ ।
समायोजन गरिएको छ ।
_8FP4f8l5HP.jpg)
_oG1NlR6ysx.jpg)





