२०८२ वैशाख १७, बुधवार , ०७:५४:५९ बजे

Sajhamanch
'

चालु वर्ष मुलुकको प्रतिव्यक्ति आय १५१७ डलर पुग्ने

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । चालु आर्थिक वर्ष मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार यो वर्ष प्रतिव्यक्ति आय जम्मा ५० डलर बढ्नेछ ।

गत आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो । गत वर्ष प्रतिव्यक्ति आय ५७ डलर बढेको थियो ।

बुधवार, वैशाख १७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर