२०८२ जेठ ५, आइतवार , ०८:२५:४७ बजे

Sajhamanch
'

चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

बुधवार, चैत ६, २०८१

काठमाडौं । सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते सार्वजनिक बिदा दिने निर्णय लिएको हो ।

त्यस्तै, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

उक्त बैठकका निर्णयहरू बुधबार पत्रबार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरूः

सम्बन्धित खबर