२०८१ फागुन १९, सोमवार , ११:१८:४० बजे

Sajhamanch
'

आजको मौसम

आइतवार, फागुन १८, २०८१

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

सम्बन्धित खबर

आजको मौसम
सोमवार, फागुन १९, २०८१
आज पहाडी भेगमा वर्षाको सम्भावना
बिहिवार, फागुन १५, २०८१