२०८१ मंसिर १०, सोमवार , ०६:२९:४६ बजे

Sajhamanch
'

बाँस तेर्स्याएर शनिश्चरेरोड अवरुद्ध

मङ्गलवार, साउन १५, २०८१

बिर्तामोड । झापाको बिर्तामोडस्थित शनिश्चरेरोडमा केही स्थानीय युवाले सडक अवरुद्ध गरेका थिए ।

आज बिहान ११ः३० बजेदेखि बिर्तामोड ५ मा पर्ने टाटा सोरुमदेखि महानन्दचोकसम्म उनीहरुले बाँसको ढाट तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् ।

सडक अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ । उनीहरुले वैकल्पिक मार्गको प्रयोग गरिरहेका छन् ।

मङ्गलवार, साउन १५, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर