२०८२ असार ३, मङ्गलवार , १२:४३:०३ बजे

Sajhamanch
'

धादिङ बस दुर्घटना : बेपत्ता महिलाको शव फेला

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका एक महिलाको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आदामघाटको गोताखोर टोलीले खोजतलास गर्दा बिहीबार दिउँसो शव फेला पारेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि आज बिहान पनि बेपत्ता भएका एक पुरुषको शव फेला परेको थियो ।

बुधबार कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस धादिङको गजुरी गाउँपालिका–५, घाटबेसीबाट त्रिशूली नदीमा खसेको थियो ।

बिहिवार, फागुन २४, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर