२०८२ मंसिर २, सोमवार , ०९:३५:४६ बजे

Sajhamanch
'

एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौँ । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा भने सुनिता बराल मनोनित भएका छन्।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक र बराललाई सचेतक तोकेका हुन्।

बर्तौला यसअघि सचेतक थिए। प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री नियुक्त भएपछि संसदीय दलका नेता ओलीले बर्तौलालाई प्रमुख सचेतक बनाएका हुन्।

सम्बन्धित खबर

‘अभिमन्यु’ १८ मंसिरमा आउने
सोमवार, मंसिर २, २०८२
देशभरको मौसम सफा, चिसो बढ्दै
सोमवार, मंसिर २, २०८२
कांग्रेस बैठक फेरि सर्‍यो
सोमवार, मंसिर २, २०८२