२०८१ वैशाख १४, शुक्रवार , ०८:३०:४९ बजे

Sajhamanch
'

वडाध्यक्ष कोइरालालाई पितृ शोक

शनिवार, पौष २८, २०८०

कमल । कमल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालालाई पितृ शोक परेको छ ।

वडाध्यक्ष कोइरालाका बुवा भवानीप्रसादको आज बिहान पौने ३ बजे आफ्नै घरमा निधन भएको हो । ७१ वर्षीय कोइराला मुटु र फोक्सोका कारण विगत ५ महिनादेखि बिरामी थिए ।

उनको शवलाई आज दिउँसो कनकाई नदीको पश्चिम घाटमा दाहसंस्कार गरिएको छ ।

सम्बन्धित खबर