२०८३ जेठ १७ आइतवार , ०१:३१:३६ बजे

Sajhamanch

विश्व समाचार

राजधानी खार्तुममा हवाइ हमलासहित प्रतिद्वन्द्वी सुडानी सेनाबीचको भिडन्तमा कम्तीमा ३३ जना मारिएका छन्।सेना प्रमुख अब्देल फतह अल–बुरहानले आफ्ना पूर्वसहायक एवं अर्धसैनिक कमाण्डर मोहम्मद डागलोविरुद्ध करिब नौ महिना गरेको युद्धले सुडानलाई छोएको छ। सशस्त्र द्वन्द्व स्थान […]

शनिवार, पौष २८, २०८०

श्रींलंकामा प्रतिकूल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का महानिर्देशक सुदन्थ रणसिंघेले बिहीबार दिएको जानकारी अनुसार लगातारको भारी वर्षाका कारण पूर्वी प्रान्तको अम्पारा जिल्लामा १५ हजार ३६३ परिवार प्रभावित […]

शुक्रवार, पौष २७, २०८०

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्धविराम अस्वीकार गरेका छन्। उनले युद्धविराम गरे पनि रुस माथि हुने र आफूहरूलाई कुल्चिन सक्ने बताएका छन्।‘युक्रेनी रणभूमिमा युद्धविरामको अर्थ युद्धमा विराम हुने होइन’, इस्टोनिया भ्रमणका क्रममा उनले भने, ‘युद्धविराम […]

शुक्रवार, पौष २७, २०८०

अफगानिस्तानमा कम्तीमा ८०० महिला कारागारमा रहेको खुलेको छ। टोलो न्युजका अनुसार ती कारागारमा विभिन्न प्रकारका हिंसा गरिनुका साथै र आधारभूत अधिकारबाट समेत वञ्चित गराइने गरिएको छ।सञ्चारमाध्यमका अनुसार अफगानिस्तानका कारागारमा हाल ८०० महिलासहित करिब १९ हजार […]

बिहिवार, पौष २६, २०८०

दक्षिण भारतीय स्टारहरु विजय देवरकोंडा र रश्मिका मन्दानाले डेटिङ गरिरहेको हल्ला नयाँ होइन । यी दुई कलाकारले सार्वजनिक रूपमा आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् ।भारतीय समाचार एजेन्सी न्युज–१८ मा हालैको खबरअनुसार यी दुवै कलाकारले फेब्रुअरीको […]

बुधवार, पौष २५, २०८०

सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसतमा १८ आप्रवासी हराएको खुलेको छ।स्पेनी आप्रवासी अधिकारी समूहले कम्तीमा ६ हजार ६१८ आप्रवासी हराएको बताएको हो। यसमध्ये ३८४ बालबालिका रहेको बताइएको छ।अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । भुटानमा भएको संसदीय निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले बहुमत प्राप्त गरेको छ।कुल ४७ सिटमध्ये पीडीपी ३० स्थानमा विजयी भएको छ भने भुटान टेन्ड्रेल पार्टी बीटीपी १७ स्थानमा विजयी […]

बुधवार, पौष २५, २०८०

उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ।बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा गेभियाओ नगरपालिका नजिकै ‘सैन्य अग्निनियन्त्रकहरूले २५ […]

मङ्गलवार, पौष २४, २०८०

मध्य सोमालियामा अलशबाबका ७६ लडाकु मारिएका छन्। अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली सेनाले मुदुग क्षेत्रमा दुई दिनको अपरेसनपछि ७६ अलश बाब लडाकुलाई मारेको हो। अन्य कैयौँ घाइते भएका छन्।एसएनए प्रमुख इब्राहिम शेख मुहिदिनले अल–कायदासँग सम्बन्धित आतङ्ककारी […]

सोमवार, पौष २३, २०८०

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ। गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो। डब्ल्युएचओले पृथ्वीको […]

शनिवार, पौष २१, २०८०