२०८३ जेठ १७ आइतवार , ०१:३१:३३ बजे

Sajhamanch

विश्व समाचार

गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ। इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य २७८ जना घाइते भएका छन्। जारी इजरायल–हमास द्वन्द्वले अक्टोबर ७, […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । आईसीसी यू–१९ विश्वकप–२०२४ मा आज नेपाल आफ्नो पहिलो खेलका लागि मैदान उत्रिँदा न्युजिल्यान्ड विरुद्धको अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । युवा विश्वकपमा हालसम्म नेपालले दुई पटक न्युजिल्यान्ड विरुद्ध खेल्दा अपराजित यात्रा कायम […]

आइतवार, माघ ७, २०८०

काठमाण्डौ । श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । अहिले श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत पुगेका छन् । मोबाइल फोनको पहुँच एक सय ५० प्रतिशतभन्दा धेरै हुँदा इन्टरनेटको प्रयोग ५२ प्रतिशत पुगेको हो ।कोलम्बोमा […]

शनिवार, माघ ६, २०८०

इथियोपियामा करिब ३५ लाख मानिस विस्थापित भएका छन्। ती विस्थापितमध्ये आधाभन्दा बढी द्वन्द्वका कारण विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायको अन्तरराष्ट्रिय आप्रवासन संगठनको नयाँ प्रतिवेदनमा उल्लेख छ।आईओएमले शुक्रबार जारी गरेको राष्ट्रिय विस्थापन प्रतिवेदनले इथियोपियामा द्वन्द्वका अतिरिक्त […]

शनिवार, माघ ६, २०८०

मध्य थाइल्याण्डमा एक पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ। विस्फोट स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो।सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक […]

बिहिवार, माघ ४, २०८०

इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् । कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभूत आपूर्तिहरूलाई अनुमति […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । ‘सलार’ को जबर्जस्त कमाइ, ‘कल्की २८९८ ईस्वी’को रिलिज मिति घोषणा र अब ‘द राजा साब’ को फस्टलुक । अभिनेता प्रभास सन् २०२४ मा धेरै नयाँ कुरा ल्याउन तयार छन् । सोमबार सामाजिक सञ्जालबाट […]

मङ्गलवार, माघ २, २०८०

रुसले करिब साढे दुई सय युक्रेनी युद्धबन्दीलाई आजीवन काराबास सजाय सुनाएको छ। सरकारी आउटलेट आरटीले अनुसन्धान समितिको स्रोतलाई उद्धृत गर्दै कब्जा गरिएको युक्रेनमा २४२ सैनिकलाई सजाय सुनाएको बताएको छ।क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन […]

मङ्गलवार, माघ २, २०८०

सही एंगलबाट एकदम सटिक ढंगले फोटो खिच्नका लागि फोटोग्राफरसँग गज्जबकै दिमाग, सीप तथा शैली आवश्यक पर्दछ । वाह १ भन्ने खालको एउटा कउत्कृष्ट फोटो खिच्नका लागि कहिलेकाही १५र२० मिनेट वा घण्टौंसम्म पनि लाग्नसक्छ । तर, […]

आइतवार, पौष २९, २०८०

इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा २० प्यालेस्टाइनीको मृत्यु भएको छ।प्यालेस्टिनी सिभिल डिफेन्सका अनुसार गाजाको अलदराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ। मध्य गाजा […]

आइतवार, पौष २९, २०८०