२०८३ जेठ ३ आइतवार , ०४:४१:३२ बजे

Sajhamanch

अपराध

सिरहा । सिरहामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । कर्जन्हा नगरपालिका–११ क्षेत्रबाट प्रहरीले २७६ किलो गाँजा बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको प्रहरी […]

आइतवार, जेठ ३, २०८३

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो मात्रामा चाइनिज भेप (इलेक्ट्रिक चुरो) बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले शुक्रबार राति ५९० कार्टुन भेप र दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । […]

आइतवार, जेठ ३, २०८३

सिराहा । सशस्त्र प्रहरीले सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट शनिबार राति करिब १९ लाख ४७ हजार ३०० रुपैयाँ बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँ बस्ने ५० वर्षीय […]

आइतवार, जेठ ३, २०८३

काठमाडौं । सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो । सरकारको ‘फ्रि भिसा फ्रि टिकेट’को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा यादवले नगद […]

आइतवार, जेठ ३, २०८३

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध नियन्त्रण र फरार प्रतिवादी पक्राउमा सफलता हासिल गरेको छ । प्रहरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार लागुऔषध कारोबार र प्रयोगमा संलग्न ४८२ जनालाई पक्राउ […]

शनिवार, जेठ २, २०८३

काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ३ गंजेखोलाबाट ५६ लाख ७० हजार रुपैयाँ बराबरको एक हजार ६२० थान भेपसहित सात जना पक्राउ परेका छन् । जेठ १ गते राति ९ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय कोदारीबाट […]

शनिवार, जेठ २, २०८३

काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ घर भएर काठमाडौँ बस्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे छन् । विदेशमा आकर्षक तलबको रोजगारीमा पठाउँछु […]

मङ्गलवार, वैशाख २९, २०८३

सप्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ घर भई हाल […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी घर भएका २७ वर्षीय जीवन भुजेल छन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नरसिंह […]

सोमवार, वैशाख २८, २०८३

विराटनगर । मोरङको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारु बरामद गरेको छ । आइतबार राति उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताउनु भयो । […]

सोमवार, वैशाख २८, २०८३