२०८२ पौष २ बुधवार , ०१:३०:३१ बजे

Sajhamanch

मुख्य समाचार

झापा । सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर बुधबार रातिदेखि फरार एक कैदी आज बिहान बिर्तामोडमा पक्राउ परेका छन् । जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ जिल्ला चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल (खत्री)लाई […]

शनिवार, साउन ३१, २०८२

झापा । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ । आजको […]

शनिवार, साउन ३१, २०८२

झापा । प्रेस चौतारी नेपाल झापा शाखाले आज शुक्रबार एउटै मञ्चमा तीनवटा कार्यक्रम सम्पन्न गरेको छ । संगठनको सभाहलमा प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष स्वर्गीय नेत्रप्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति रकम हस्तान्तरण, नारी सञ्चार […]

शुक्रवार, साउन ३०, २०८२

पाँचथर । पाँचथर फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । सडक विभागका अनुसार अबको ५/६ दिनमा एप्रोच सडक, सडक सुरक्षाका काम सम्पन्न गरी यातायात सञ्चालन […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनु पर्ने बताउनु भएको छ। आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि, आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको थियो । […]

शुक्रवार, साउन ३०, २०८२

झापा । शिक्षासेवी गुरुभक्त न्यौपानेको आज बिहान ६६ वर्षको उमेरमा निधन भएको छ । बिर्तामोडस्थित कञ्चनजंघा अंग्रेजी मावि र नमूना कलेजका संस्थापक तथा प्रिन्सिपल न्यौपानेको आज बिहान ७ः३० बजे निजी निवासमा निधन भएको हो । […]

शुक्रवार, साउन ३०, २०८२

झापा । झापामा जापानिज इन्सेफलाइटिस ९जेई०बाट एक बालिकाको मृत्यु भएको छ । झापा गौरीगञ्ज-१ की ८ वर्षीया वर्षा महतोको जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको पुष्टि भएको हो । गत साउन १ गते विराट मेडिकल कलेज विराटनगरमा […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी […]

शुक्रवार, साउन ३०, २०८२

विराटनगर । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठक आज बसेको छ । बैठकमा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको स्थानीय सरकारी कामकाजको भाषा विधेयकले समेटन नसकेको मुख्य भाषिक समुदायहरु […]

बिहिवार, साउन २९, २०८२