२०८२ पौष १ मङ्गलवार , ०५:०७:२१ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर १२६ जनाको निधन भएको छ । यस्तै ५८५ जना घाइते भएका छन् । राष्ट्रिय […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नुभएका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । बाढी–पहिरोका कारण १० वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । १४३ स्थानमा भने एकतर्फी सडक चालू रहेको सडक विभागले जनाएको छ। विभागकाअनुसार आइतबार बिहानै नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी–गोरखा सडक पूर्ण […]

आइतवार, भदौ १, २०८२

झापा । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु. दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय […]

आइतवार, भदौ १, २०८२

फिक्कल । इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । […]

आइतवार, भदौ १, २०८२

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो निकालिदैछ । रथयात्रा दिउँसो ३ बजेदेखि शुरु हुनेछ । रथले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्नेछ । ५८ औं संस्करणको रथयात्रा विराटनगर–१ को […]

आइतवार, भदौ १, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आफ्ना महिला कर्मचारीहरुलाई तीजको अवसरमा दर खुवाएको छ । नगरपालिकाले शुक्रबार तीज मिलन कार्यक्रम गर्दै नगर अन्तरगतका कार्यालयहरुमा कार्यरत महिला कर्मचारीहरुलाई दर खुवाएको हो । तीज मिलन कार्यक्रममा नगरका स्वास्थ्यकर्मी […]

शनिवार, साउन ३१, २०८२

झापा । सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर बुधबार रातिदेखि फरार एक कैदी आज बिहान बिर्तामोडमा पक्राउ परेका छन् । जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ जिल्ला चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल (खत्री)लाई […]

शनिवार, साउन ३१, २०८२

झापा । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ । आजको […]

शनिवार, साउन ३१, २०८२