२०८३ वैशाख ८ मङ्गलवार , ०६:११:१५ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । चुनाव नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारको डिजिटल प्रचार सामाजिक सञ्जालमा आक्रामक बनेको छ । डिजिटल मार्केटिङ एजेन्सीहरूले उम्मेदवारका लागि सामाजिक सञ्जाल प्रचार, प्रतिस्पर्धीको गतिविधि निगरानी र मतदाता प्रतिक्रिया व्यवस्थापन गर्ने सेवा दिइरहेका […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण भएर रोस्टरमा रहेकाहरूको म्याद थप्न नसक्ने जानकारी गराएको छ । कोरियाली पक्षले नेपाली कामदारकै लागि रोजगार अनुमति प्रणाली (ईपीएस) को नियममा परिवर्तन गर्न नसकिने जानकारी गराएको वैदेशिक रोजगार […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले चुनावी घोषणा पत्रको तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको छ। एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेले घोषणा पत्रमा केके विषय समेटिनेछन् भन्नेबारे पनि जानकारी गराउनु भएको छ […]

बुधवार, माघ २१, २०८२

फुङलिङ । प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कुल ९० हजार ३२७ मतदाता सङ्ख्या रहेको ताप्लेजुङमा बिभिन्न दलका गरी १३ जना उम्मेदवार चुनावी मैदानमा छन्। […]

बुधवार, माघ २१, २०८२

काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले आजदेखि निर्वाचन सुरक्षाका लागि आफ्नो जनशक्ति परिचालन गरेको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभर ७९ हजार सैनिक जनशक्ति निर्वाचन सुरक्षाका निम्ति परिचालित भएको छ […]

बुधवार, माघ २१, २०८२

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढेको छ । यहाँका प्रमुख राजनीतिक दलहरू यतिबेला भुइँतहसम्म सङ्गठन चलायमान तुल्याउँदै मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् । […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा प्रयोजनका आजदेखि नेपाली सेना परिचालित भएको छ । देशभरका १६५ वटै क्षेत्रको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना– २०८२ […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । स्वास्थ्य बीमाको समस्याका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो राख्नु भएको छ । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न बुधबार सरोकारवाला पक्षहरूको बैठक बोलाउनु भएको हो । बैठक आज दिउँसो साढे १ बजे […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सरलाई अर्बुद रोग भनेर पनि चिनिन्छ । समयमै पहिचान हुनसके अनि उपचार […]

बुधवार, माघ २१, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकामा यसवर्ष १ हजार ५०० भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको हृयुमन प्यापुलोना भाइरस (एचपिभी) खोप लगाइने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी […]

मङ्गलवार, माघ २०, २०८२